दमकमा कांग्रेसको भित्तेपात्रो विमोचन र सम्मान

दमक/ नेपाली काँग्रेस दमक ५ ले शुक्रवार नयाँ वर्षको भित्तेपात्रो विमोचनसहित विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेसको दमकस्थित नगर पार्टी कार्यालयमा एक कार्यक्रम गरी नयाँ वर्ष २०८० को भित्तेपात्रोको विमोचन गर्नुका साथै पार्टी नगर कार्यालयका पुराना कर्मचारी चन्द्रबहादुर अधिकारीको विदाई गरिएको हो । अधिकारी विगत २५ बर्षदेखि कार्यालय सहयोगीका रुपमा काम गर्दै … Continue reading दमकमा कांग्रेसको भित्तेपात्रो विमोचन र सम्मान